कोशी को पुल बनाउदै गर्दा को दुर्लभ भीडीयो - Greater Nepal
कोशी को पुल बनाउदै गर्दा को दुर्लभ भीडीयो

कोशी को पुल बनाउदै गर्दा को दुर्लभ भीडीयो

Share This


Watch This Video Till End........

कोशी ब्यारेज अथवा कोशी बाँध कोशी नदीमाथि बनाइएको बाँध हो। यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरीसप्तरी जिल्लाको बीचमा बनेको छ । यो कोशी बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । यो नेपालमा रहेता पनि भारतीय अधिकारीहरुद्वारा नियन्त्रित छ यस बाँधमा ५२ ढोकाहरू रहेका छन् ।

एक पटक हेरेर सक्दो share गरि दिनु होला, साथै हाम्रो YouTube channel लाइ Subscribe गरि दिनु होला

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages