ग्रेटर नेपाल मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा नेपालको गलत नक्सा रहेको आरेप लगाउनु भएके छ ।
नेपालले सामाजिक सञ्जाल मार्फत यो धारणा बाहीर ल्याएका छन् । मेची ( कालीको नेपालको क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर हो । तर त्यसबाट करिब १३०० वर्ग कि।मि। नेपाली भूमि नेपाल(भारत सीमा सर्वेक्षणका नाममा भारततिर पारिएको छ ।
अहिले राष्ट्रपति र प्रधान मन्त्री कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा झुन्ड्याइएको नेपालको नक्सामा लिम्पियाधुरा , कालापानी र लिपुलेक एवम् तराई र पहाड ( हिमालका सयौं स्थानमा भारतले हाम्रो भूभाग मिचेर आफ्नो बनाएको कुरालाई स्वीकार गरिएको छ ।
कस्तो लाजमर्दो १ प्रत्येक सरकारी कार्यालय र नेपाली सेनाको प्रत्येक छाउनीमा नेपालको गलत नक्सा छ । हाम्रा राष्ट्रपतिको ध्यान यतातिर पुगेर वहाँले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्न सके गुमेको भूभाग फिर्ता लिन सहयोग पुग्थ्यो कि ?
(samarpratik.com)
No comments:
Post a Comment