आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर - सन्दिप लामिछाने - Greater Nepal
demo-image
Sandeep-Lamicchane

आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर - सन्दिप लामिछाने

Share This
bs_c
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।
उनी अक्संमा २ सय ७६ औं नम्बरमा थिए। यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । दिल्लीडेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएको छ ।
दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।
111


loading...
आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।  दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट समेत छन् ।

2222
Comment Using!!

No comments:

Post a Comment

Pages